"हात्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति २२:
 
[[File:हात्तीको बच्चा, शौराहा.JPG|thumb|हात्तीको बच्चा, शौराहा]]
एशियालीएसियाली संस्कृतिमा हात्तीहरूलाई ज्ञानको प्रतीक मानिन्छ। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्द छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ।
यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ र अवैध शिकारले यिनीहरूलाइ संकटमा पारेको छ।
{{Commonscat|Elephantidae}}
"https://ne.wikipedia.org/wiki/हात्ती" बाट अनुप्रेषित