"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Semnopithecus}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति २६:
| range_map_caption= प्रजाति अनुसारको बितरण
}}
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी प्राणी|स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशियाएसिया]]मा पाईने गर्छ। लंगुरहरू मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू शहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लंगुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।
 
यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।
पङ्क्ति ३४:
 
== वासस्थान ==
लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एशियालीएसियाली राष्ट्रहरूमा पाईने गर्छ। सामान्यतया लंगुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू बिभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजीक पनि बस्ने गर्छन।
== खाना ==
== वर्गिकरण ==
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित