"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ६५:
|calling_code= 91
}}
'''भारत''' वा '''गणतन्त्र भारत''' ([[हिन्दी]]: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एशियाएसिया]]मा अवस्थित एउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन् । [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
 
पङ्क्ति ७५:
 
== इतिहास ==
भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ । यो नै पछि गएर [[सिन्धु घाँटीको सभ्यता]]मा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो । लगभग १६०० ईसापूर्वमा [[आर्य]] भारत आए र उत्तर भारतीय क्षेत्रमा [[वैदिक सभ्यता]]को सूत्रपात गरे । यस सभ्यताको स्रोत वेद र पुराण हुन् । यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ । यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो । दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे ।५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा [[मौर्य राजवंश]], जिसमा बौद्ध महाराजा [[अशोक]] सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, [[मध्य एशियाएसिया]]बाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा [[यूनानी]], [[शक]], [[पार्थी]] तथा अन्त्यमा [[कुषाण]] राज्य स्थापित भए । तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा [[गुप्त साम्राज्य|गुप्त वंश]]को शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ ।
 
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा [[सम्राट अशोक]]द्वारा बनाईएको [[मध्य प्रदेश]]मा अवस्थित [[साँचीको स्तूप]] ]]
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित