"ब्रुनाई" का संशोधनहरू बिचको अन्तर

सा केही सुधारहरु गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ५२:
|footnotes = <small>1: [[मलेशिया]]भन्दा पनि ०८० </small>
}}
'''ब्रुनेई''' (मलय : برني دارالسلام ''नेगारा ब्रुनेई दारुस्सलाम'') एशियामाएसियामा स्थित एउटा देश हो। यो [[इण्डोनेशिया|इंडोनेशिया]]को नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। १८८८मा यो ब्रिटिश संरक्षणमा आयो। १९४१मा जापानीहरूले यहाँ अधिकार गरे। १९४५मा ब्रिटेनले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। १९७१मा ब्रुनेईलाई आंतरिक स्वशासनको अधिकार प्राप्त भयो। १९८४मा यसलाई पूर्ण स्वतंत्रता प्राप्त भयो।
 
== परिचय ==
"https://ne.wikipedia.org/wiki/ब्रुनाई" बाट अनुप्रेषित