"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति १३:
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४मा सपथग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एशियालीएसियाली क्षेत्रीय सहयोग संगठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
== निधन ==