"घोडा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति १८:
 
घोडा (अश्व) मानिसको नजीक भएको संसारको सबै भन्दा प्राचीन [[स्तनधारी प्राणी|स्तनधारी]] घरपालुवा [[जनावर]] हो, जसले अज्ञात काल देखि मानिसको कुनै न कुनै रूपमा सेवा गरेको छ। घोडा ईक्यूडी (Equidae) परिवार अंतर्गत पर्दछ। यस परिवारमा घोडाको अतिरिक्त वर्तमान युगको [[गधा]], [[जेब्रा]], [[टट्टू]] एवं [[खच्चड]] पनि पर्दछन। आदिनूतन युग (Eosin period)को ईयोहिप्पस (Eohippus) नामक घोडाको प्रथम पूर्वज देखि लिएर आज सम्मको सारा पूर्वज र सदस्य त्यहि परिवारमा सम्मिलित छन्।
यसको वैज्ञानिक नाम ईक्वस (Equus) ग्रिक शब्दबाट लिईएको हो, जसको अर्थ घोडा हुन्छ, तर यस परिवारको दोस्रो सदस्य ईक्वस जातिको नै अन्य छ: उपजातिहरूमा विभाजित छन्। अत: केवल ईक्वस शब्दले घोडाको अभिहित गर्न उचित छैन। आजको घोडाको सही नाम ईक्वस कैबेलस (Equus caballus) हो। यसको पाल्तू र जंगली दुबै प्रजातिका घोडालाई त्यहि नामले नै चिनिने गर्छन। यद्धपि, मध्य [[एसिया|एशियाएसिया]]को पश्चिमी [[मङ्गोलिया|मंगोलिया]] र पूर्वी [[तुर्किस्तान]]मा पाईने ईक्वस प्रज्वेलस्की (Equus przwalski) नामक घोडाको वास्तविक जंगली घोडा मानिछन। दक्षिण अफ्रिकाको जंगलहरूमा आज पनि घोडा बृहत झुण्डमा पाइन्छन्, जहाँ एक भाले र धेरै पोथीहरू रहन्छ। सबै भन्दा अधिक १,००० सम्म घोडा एक साथ जंगलमा पाईने गरेका छन्। यिनीहरू सबै घोडा ईक्वस कैबेलसको नै पूर्वज हुन। एक झुण्डको घोडा दोस्रो झुण्डमा जाने र उनिहरूलाई कुनै ब्यबधान पुर्याउने काम गर्दैन। खतराको समयमा भाले चारै तर्फबाट पोथीहरूलाई घेरेर बस्छन र आक्रमणकारीको सामना गर्छन। एशियामाएसियामा एकदम संख्यामा यिनको ठिगने कदको जंगली सम्बन्धी ५० देखि लिएर सयौंको संख्यामा झुंडहरूमा बस्छन। मानिसले आफ्नो आवश्यकता अनुसार यिनीहरूलाई घरपालुवा बनाउने गर्छन।
 
{{जनावरहरू}}
"https://ne.wikipedia.org/wiki/घोडा" बाट अनुप्रेषित