"खरायो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया) |
||
पङ्क्ति २६:
{{multicol-end}}}}
{{eng}}
'''खरायो''' स्तनधारी चारखुट्टे जनावर हो। ढाडमा हाडहुने जनावरहरूको [[:en:Leporidae|Leporidae]] परिवारको [[:en:Lagomorpha|Lagomorpha]] वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो बिशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ। केही ठाँऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ। '''Leporidae''' परिवारका युरोपियन खरायो [[:en:Oryctolagus cuniculus|(Oryctolagus cuniculus)]],[[:en:Sylvilagus|Sylvilagus]] वर्गमा पर्ने [[:en:cottontail rabbits|'''cottontail rabbits''']] का १३ प्रजातिहरू र जापानको [[:en:Amami Ōshima|Amami Ōshima]]मा पाइने लोपोन्मुख अमामी खरायो [[:en:Pentalagus furnessi|(Pentalagus furnessi)]] लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छन्। यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र
== वासस्थान ==
पङ्क्ति ३२:
[[चित्र:Rabbit burrow entrance.jpg|150px|thumb| खरायो बस्ने दुलोको प्रवेशद्वार]]
खरायोहरू घाँसेमैदान, जङ्गल, झाडी, मरुभुमी तथा समथर भूभागहरूमा जताततै पाइन्छन्। यीनीहरू समुहमा बस्ने गर्दछन्, यो जनावरको प्रख्यात प्रजाति मध्ये एक युरोपियन खरायो जमीनमुनि दुलो बनाएर बस्छ। यस्ता खरायोका दुलाहरूको समुहलाई अङ्ग्रेजीमा '''warren''' भनिन्छ।
विश्वभर पाइने खरायोहरू मध्ये करिब आधा भन्दाबढी खरायोहरू उत्तर अमेरिकामा बसोवास गर्दछन्। यसका अलावा यीनीहरू दक्षिणपूर्वी युरोप, दक्षिणपूर्वी
== शारीरिक विषेशता तथा बनावट ==
|