"काशी हिन्दु विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Banaras Hindu University}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ४७:
 
'''काशी हिन्दू विश्वविद्यालय''' या '''वनारस हिन्दू विश्वविद्यालय''' ([kaʃi hind̪u viʃvəvid̪yaləy])) [[वाराणसी]]मा अवस्थित एक केन्द्रीय [[विश्वविद्यालय]] हो । यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दू विश्वविद्यालय नियम, नियम संख्या १६, सन् १९१५) महामना पण्डित [[मदन मोहन मालवीय]] द्वारा सन् १९१६ मा [[बसन्त पञ्चमी|वसन्त पञ्चमी]]को पवित्र दिनमा भएको थियो ।
वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन् । मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ । मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको [[मीर्जापुर जिल्ला|मिर्जापुर जिल्ला]]मा (२७०० एकड) अवस्थित छ । यो [[एसिया|एशियाएसिया]]को सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो ।<ref>{{cite web | url = http://www.ias.ac.in/currsci/sep102005/899.pdf | title = Banaras hindu university | publisher = [[Indian Academy of Sciences]] | date = 26 July 2005 | accessdate = 2007-04-19 | format = PDF}}</ref><ref name=red>{{cite web |title=University at Buffalo, BHU sign exchange programme |url=http://www.rediff.com/news/2007/oct/04univ.htm|publisher=[[Rediff]] News |date=4 October 2007}}</ref>
 
==सम्पूर्ण विवरण==