"बोधगया" का संशोधनहरू बिचको अन्तर

करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्याहाँ ७ हफ्ता अलग अलग ठाँउमा ध्यान गर्दै बिताये, र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाँउमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पुर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाँउ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पुर्णिमाको नामबाट प्रसिद्ध भयो।
 
[[category: भारतका पर्यटनस्थलहरु]]
[[category: बिहार]]
[[category: बिहारका पर्यटनस्थलहरु]]
[[category: बिहार पर्यटन]]
[[category: बौद्ध धर्म]]
 
४,४५०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/48583" बाट अनुप्रेषित