"मुजफ्फरपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा मुजफ्फरपुर लाई मुजफ्फरपुर जिल्लामा सारियो: Correction
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मुजफ्फरपुर''' [[बिहार]] [[प्रान्त]]को ठुला शहरहरु मध्य एक हो। [[तिरहुत]] [[प्रमण्डल]]को अंतर्गत यो एउटा जिल्ला तथा सदरमुकाम पनि हो। आफ्नो सूती वस्त्र उद्योग, [[आँप]] र [[लीची]] जस्तो फलहरुको राम्रो उत्पादनको लागि यो जिल्ला विश्वमा जानिन्छ। उत्तरमा [[पूर्वी चंपारण]] र [[सीतामढी]], दक्षिणमा [[वैशाली]] र [[सारण]], पूर्वमा [[समस्तीपुर]] र [[दरभंगा]] तथा पश्चिममा [[गोपालगंज]] जिल्लाहरुबाट मुजफ्फरपुर जिल्ला घेरियेको छ। [[बज्जिका]] यहाँको बोली र [[हिन्दी]] तथा [[उर्दू]] यहाँको मुख्य भाषाहरु हुन।
[[category:बिहारबिहारका जिल्लाहरु]]