"अशोक महान" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ३०:
'''अशोक''' (राज्यकाल ईसापूर्व २७३-२३२) [[प्राचीन भारत]]मा [[मौर्य राजवंश]]को चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा [[हिन्दुकुश]]को की श्रेणिदेखि लिएर दक्षिणमा [[गोदावरी नदी]]को दक्षिण तथा [[मैसूर]]सम्म तथा पूर्वमा [[बङ्गाल|बंगाल]]देखि पश्चिममा [[अफगानिस्तान]]सम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को प्रचारको लागि जानिन्छ।
 
जीवनको उत्तरार्धमा अशोक भगवान [[गौतम बुद्ध]]को भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरेदिए जो आज पनि [[नेपाल]]मा उनको जन्मस्थल - [[लुम्बिनी]] -मा [[मायादेवी मन्दिर]]को छेउमा [[अशोक स्तम्भ]]को रुपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत [[श्रीलंका]], अफगानिस्थान, [[पश्चिम एशियाएसिया]], [[मिश्र|इजिप्ट]] तथा [[ग्रीक भाषा|ग्रीक]]मा पनि गराए।
 
== आरंभिक जीवन ==
अशोक मौर्य सम्राट [[बिन्दुसार]] तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थीइन । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थीइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरुमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरुमा प्रवीण थिए।
दुई हजार बर्ष पश्चात्, अशोकको प्रभाव एशियाएसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी '[[अशोक चिह्न]]'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।
The Ashoka chakra was built by Ashoka during his reign. Chakra is a Sanskrit word which also means cycle or self repeating process. The process it signifies is the cycle of time as how the world changes with time. The horse means accuracy and speed while the bull means hardwork.
 
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित