"मयूर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति १४:
}}
[[चित्र:Peacock in nepal.JPG|300px|thumb|right| [[नेपाल]]को चिडियाघरमा रहेको मयूर]]
'''मयूर''' ({{lang-en|[[:en:Peafowl|Peafowl]]}}) ''ग्यालिफर्म्स'' वर्गमा पर्ने [[चरा]] हो। यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी [[एसिया|एशियाएसिया]] हो । यो चरा अन्य चराचुरुङ्गी जस्तै खुल्ला वनमा बसोबास गर्छ। अंग्रजीमा भाले मयूरलाई ''[[:en:Peacock|पिकक]]'' र पोथीलाई ''[[:en:Peahen|पिहेन]]'' भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयूरले विशेष रूपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ,।
 
मयूरको मुख्यत: [[भारतिय निलो मयूर]] र [[हरीयो मयूर]] गरी दुई वटा प्रजाति रहेका छन। भारतिय नीलो मयूर दक्षीण एशियामाएसियामा पाइन्छ, जुन [[भारत]] र [[श्रीलंका]]को [[राष्ट्रिय]] पंक्षी पनि हो। भने [[हरीयो मयूर]] चाहिं दक्षिणपूर्वी [[एसिया|एशियाएसिया]]मा पाईने गर्छ। यि दुबै प्रजातिमा केही भिन्नता भएपनि एक अर्का सँग मिल्दाजुल्दा हुन्छन्।
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/मयूर" बाट अनुप्रेषित