"महादेश" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:महादेश हटाइयो
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ४:
* [[अफ्रीका|अफ्रिका]]
* [[उत्तर अमेरिका]]
* [[एसिया|एशियाएसिया]]
* [[ओशिनिया]] (जसलाई धेरैजसो [[अष्ट्रेलिया|अस्ट्रेलिया]] मात्र भनिन्छ)
* [[दक्षिण अमेरिका]]
* [[युरोप]]
 
कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एशियाएसिया अलग महादेश नभईकन [[युरेशिया]] भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर [[युरेफ्रेशिया]] भनिने एक महादेश हो भन्दछन्।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/महादेश" बाट अनुप्रेषित