२१,१७७
सम्पादन
सा (HotCat द्वारा श्रेणी:अन्तर्राष्ट्रिय पत्रिकाहरू जोडियो) |
सा (बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)) |
||
'''फोर्ब्स इन्कोर्पोरेसन''' एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय [[न्यूयोर्क शहर]]मा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य ''पुंजीवादी उपकरण'' रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] रहेका छन् भने यसको [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक पर्लिस]] रहेका छन् ।
कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स
==सन्दर्भ सामाग्री==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/485683" बाट अनुप्रेषित