"औलो" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:रोगहरू जोडियो
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति १४:
| MeshNumber = C03.752.250.552
}}
'''औलो''' वा '''मलेरिया''' एक प्रोटोजोआ परजीवीले गर्दा हुने संक्रामक रोग हो ।एशिया।एसिया, अफ्रिका र अमेरिका महाद्विपको उष्णिय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष ५१.५ करोड मानिसलाई प्रभावित पार्छ र यसले गर्दा प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्छ।औलो अफ्रिकी महादेशको भयङ्कर जन स्वास्थ्य समस्या हो ।।<ref>{{cite web | title = मलेरियाको लागि करोडौ डलर
| work = बीबीसी| url = http://www.bbc.co.uk/hindi/news/030921_gates_malaria_pp.shtml| accessdate = ३१ अक्टूबर २००८}}</ref> यो रोग प्लाज्मोडियम समुहको प्रोटोजोआ परजीवीको माध्यमले लाग्छ।प्लाज्मोडियमले गर्दा यो रोग मान्छेलाई मात्रै नभई
चरा,सरिस्रिप र अन्य स्तनधारी जिवलाई पनि हुन्छ तर मानिसलाई चार प्रकारको प्लाज्मोडियम (Plasmodium) परजीवीले मात्रै प्रभावित गर्छन जसमा सबभन्दा खतरनाक प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum) तथा प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax) मानिन्छन, र प्लाज्मोडियम ओभेल (Plasmodium ovale) तथा प्लास्मोडियम मलेरिये (Plasmodium malariae) पनि मानिसलाई प्रभावित गर्छन।ई समुहका परिजिविलाई मलेरिया परिजिवि भनिन्छ ।यो मलेरिया परिजिविलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम माउ एनेफिलिस लाम्खुट्टेले गर्छ।
पङ्क्ति २२:
 
==रोगको वितरण र प्रभाव==
भुमध्य रेखा वरिपरि रहेका उष्णिय र उपोष्णकटिबन्ध क्षेत्रमा यो रोगले धेरै प्रकोप मचाउने गर्छ।यस्तो क्षेत्रमा उप-सहारा अफ्रिका,एशियाएसिया र ल्याटिन अमेरिका पर्छ।विश्व स्वास्थ्य सङगठनको अनुसार २०१२ मा मात्रै औलोको करिब २० करोड मामिला फेला परेका छन।सो वर्ष मात्रै करिब ४७३,००० देखि ७८९,००० जना व्यक्तिले आफ्नो ज्यान गुमाई सकेका छन जसमा अधिकान्स अफ्रिकी बालबालिका रहेका छन।औलो गरिबी सँग आबद्ध रहेको छ र आर्थिक उन्न्तिमा नकरात्मक प्रभाव पार्ने गरेको छ।अफ्रिकामा मात्रै यसले वर्षेनि १२ अर्बको घाटा पुर्याउने गर्छ।
 
==रोगको लक्षण==
"https://ne.wikipedia.org/wiki/औलो" बाट अनुप्रेषित