'''एशियालीएसियाली हात्ती''' [[नेपाल]], [[भारत]] लगायत [[एशियाएसिया]]को दक्षिण-पूर्वी क्षेत्रमा मात्र पाइने [[हात्ती]]को लोपोन्मुख प्रजाति हो । हात्तिको यो प्रजाति एक समयमा अफ्रिकाबाट एशियाएसिया तिर सरेको मानिन्छ ।<ref name=Haynes1993>Haynes, G. (1993) [http://books.google.com/books?id=PRrZ-TK91LMC&lpg=PR7&ots=NqPUixL1-h&lr&pg=PA8 ''Mammoths, mastodonts, and elephants: biology, behavior, and the fossil record'']. Cambridge University Press, Cambridge, ISBN 0521456916</ref>