"चट्याङ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
 
== चट्याङ्को समय ==
सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । [[भेनेजुयला]]को ताराकाइबोमाराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ । <ref>[http://onlinekhabar.com/2015/08/313167/ यो हो संसारको सबै भन्दा बढी चट्याङ पर्ने ठाउँ ]</ref>
== वैज्ञानिक कारण ==
आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ । त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु "प्रोटन" भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको "न्युटल" अणु प्राप्त गर्नको लागि जमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: [[सल्लो]], [[पैँयु]], [[खडीक]], [[टुनी]] जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा "न्युटल"को सम्पर्कमा आएर आकाशिय "प्रोटन" अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ । त्यस कारण चट्याङ् पर्छ।<ref>भौतिक [[विज्ञान]]</ref>
 
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित