"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर

सा +इन्फोबक्स
सा +इन्फोबक्स
पङ्क्ति ७:
|pronunciation = {{IPA-hi|ˈmaːnək ˈɦin̪d̪iː}}
|states = भारत<br>[[दक्षिण अफ्रिका]]मा केही महत्वपूर्ण समुदाय, [[नेपाल]]<!--not Mauritius, Suriname, etc. unless you have refs for Manak Hindi-->
|speakers = १८०{{sigfig|180|2}} मिलियन<ref>[http://www.bbc.co.uk/languages/other/guide/urdu/steps.shtml BBC: A Guide to Urdu]</ref>
|ref = e16
|date = १९९१
|speakers2 =
|familycolor = Indo-European
पङ्क्ति ४१:
'''हिन्दी''' [[भारत]]को [[संविधान]] अनुसार [[भारत]]को पहिलो [[राष्ट्र भाषा]] हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो। हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ। सन २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्याता दिईएको थियो।
 
[[चिनीया भाषा]] पछि हिन्दी विश्वमा सबैभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो। भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा ज्यादा मानिसहरू हिन्दी प्रयोग गर्दछन। [[फिजी]], [[मौरिशसमौरिसस]], [[गायानागुयाना]], तथा [[सूरीनामसुरिनेम]] का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन।
 
भाषाविदहरू हिन्दी तथा [[उर्दू भाषा]]लाई एकै भाषा मान्दछन। हिन्दी [[देवनागरी लिपि|देवनागरी]] लिपिमा लेखीन्छ तथा शब्दावलीहरू धेरै मात्रामा [[संस्कृत भाषा]] बाट आयात गरिएको हुन्छ। [[उर्दू]] [[नस्तालिक]] लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा [[फारसी भाषा|फारसी]] तथा [[अरबी भाषा|अरबी]] भाषाहरूको प्रभाव देखिन्छ। व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ। उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
== श्रोत ==
{{reflist}}
<references/>
 
==बाह्य लिंक लिङ्कहरू==
* [http://www.hindinideshalaya.nic.in/hindi/onlinebook/nepaliHindi800Dictionary.asp हिन्दी-नेपाली कोश] (केन्द्रीय हिन्दी निदेशालयनिर्देशनालय, भारत)
{{Commonscat|Hindi|हिन्दी}}
 
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/हिन्दी_भाषा" बाट अनुप्रेषित