"प्रोटिन" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि
पङ्क्ति १२:
[[श्रेणी:पोषण]]
[[श्रेणी:स्वास्थ्य]]
प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि
खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई
शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा
मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको
छ । प्रोटिन भएका खानेकुरामा पनि
बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै
मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि
मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुन
थालेको छ ।
करिब ३० वर्ष
काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता
खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य
प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त
खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न
गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।
 
प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी
खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति
चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन
पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला
ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको
शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने
काम पनि मिर्गौलाले नै गर्छ । शरीरको अत्यन्त
महत्वपूर्ण अंग पनि हो मिर्गौला । मिर्गौलामा
रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि
नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य
मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले
मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन
 
उच्च रक्तचाप र मधुमेहका रोगीलाई
मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी
हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन
। त्यसैले हामी विरामीलाई समय समयमा रगत र
पिसाव जचाउनु पर्दछ ।
 
 
मिर्गौलालाई
बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल
नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।
"https://ne.wikipedia.org/wiki/प्रोटिन" बाट अनुप्रेषित