"मिश्रित मार्सल आर्ट्स" का संशोधनहरू बिचको अन्तर

सा बिप्लब आनन्द द्वारा मिश्रित मार्सल आर्ट पृष्ठलाई मिश्रित मार्सल आर्ट्स मा सारियो: उचित शीर...
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Martial art
 
| image = UFC 131 Carwin vs. JDS.jpg
[[File:UFC 131 Carwin vs. JDS.jpg|500px|'जुनियर डोस सेन्टोस' (सेतो) र 'शेन कार्विन' (कालो) ]]
| imagecaption = जुन २०११ मा मिश्रित मार्सल आर्ट्सको खेलमा [[जुनियर डोस स्यान्टोस]] सेतो पोसाकमा र [[शेन कार्विन]] कालो पोसाकमा
 
| imagesize = 300px
'मिश्रित मार्सल आर्ट' (अंग्रेजीमा: Mixed Martial Arts (MMA)) भौतिक पूर्ण-स्पर्स द्वारा खेलिने लडाइको खेल हो जसमा हान्नु र अल्झिएर भिड्ने कला, खडा भएर र जमिनमा तेर्सिएर, दुवैमा प्रयोग गरिनुका साथै अन्य लडॉइ तथा [[मार्सल आर्ट]] कलाको प्रयोग गरिन्छ । सन् १९ औं सताब्दीको सुरुवातमा विभिन्न मिश्रित शैलिका प्रतियोगिताहरु पुरै [[यूरोप]], [[जापान]] र प्रशान्तको किनारमा सम्पन्न भएका थिए । सन् १९८० मा "सि. भि. प्रोडक्सन, आई. एन. सि" ले [[संयुक्त राज्य]]को [[पेन्सिलभेनिया]]मा १० प्रतियोगिताहरुको स्वीकृति गर्दै "टफ गाई कन्टेस्ट (अंग्रेजीमा: Tough Guy Contest)" नाम गरेको पहिलो व्यवस्थित मिश्रित मार्सल आर्ट संघको स्थापना गरेको थियो जुन पछि गएर नाम परिवर्तन गरि "व्याटल अफ दि सुपरफाइटर्स (अंग्रेजीमा: Battle of the Superfighters)" बन्न पुग्यो । तैपनि सन् १९८३ मा [[पेन्सिलभेनिया]]को बिधानमंडलले यसमाथि विधेयक प्रस्तुत गरेर यसलाइ रोकथाम गरेको थियो । सन् १९२० मा [[ब्राजिल]] बाट विकशित भएको एक प्रकारको लडाइको खेलकुद "वेल टुडो" सन् १९९३ मा "ग्रेसि परिवार" (ब्राजिलियन जि-जुत्सू बिकास गर्ने [[मार्सल आर्ट]] संग सम्बन्धित ब्राजिलको एक मुख्य परिवार) द्वारा [[अल्टिमेट फाईटिंग च्याम्पियनशिप]]को स्थापना संगै [[संयुक्त राज्य]]मा लिइएको थियो ।<ref name="MixedMartialArts.com">{{cite news | last= Sonmez| first = Can| title = UFC 1: The Beginning|publisher = Mixed Martial Arts.com|url = http://www.mixedmartialarts.com/news/364131/ufc}}</ref>
| name = मिश्रित मार्सल आर्ट्स
| focus = विभिन्न
| hardness = पूर्ण-स्पर्स
| Mixed gender = हो
| olympic = छैन
| ORIGIN : ब्राजिल र संयुक्त राज्य
}}
'''मिश्रित मार्सल आर्टआर्ट्स''' (अंग्रेजीमा: Mixed Martial Arts (MMA)) भौतिक पूर्ण-स्पर्स द्वारा खेलिने लडाइको खेल हो जसमा हान्नु र अल्झिएर भिड्ने कला, खडा भएर र जमिनमा तेर्सिएर, दुवैमा प्रयोग गरिनुका साथै अन्य लडॉइ तथा [[मार्सल आर्ट]] कलाको प्रयोग गरिन्छ । सन् १९ औं सताब्दीको सुरुवातमा विभिन्न मिश्रित शैलिका प्रतियोगिताहरु पुरै [[यूरोप]], [[जापान]] र प्रशान्तको किनारमा सम्पन्न भएका थिए । सन् १९८० मा "सि. भि. प्रोडक्सन, आई. एन. सि" ले [[संयुक्त राज्य]]को [[पेन्सिलभेनिया]]मा १० प्रतियोगिताहरुको स्वीकृति गर्दै "टफ गाई कन्टेस्ट (अंग्रेजीमा: Tough Guy Contest)" नाम गरेको पहिलो व्यवस्थित मिश्रित मार्सल आर्ट संघको स्थापना गरेको थियो जुन पछि गएर नाम परिवर्तन गरि "व्याटल अफ दि सुपरफाइटर्स (अंग्रेजीमा: Battle of the Superfighters)" बन्न पुग्यो । तैपनि सन् १९८३ मा [[पेन्सिलभेनिया]]को बिधानमंडलले यसमाथि विधेयक प्रस्तुत गरेर यसलाइ रोकथाम गरेको थियो । सन् १९२० मा [[ब्राजिल]] बाट विकशित भएको एक प्रकारको लडाइको खेलकुद "वेल टुडो" सन् १९९३ मा "ग्रेसि परिवार" (ब्राजिलियन जि-जुत्सू बिकास गर्ने [[मार्सल आर्ट]] संग सम्बन्धित ब्राजिलको एक मुख्य परिवार) द्वारा [[अल्टिमेट फाईटिंग च्याम्पियनशिप]]को स्थापना संगै [[संयुक्त राज्य]]मा लिइएको थियो ।<ref name="MixedMartialArts.com">{{cite news | last= Sonmez| first = Can| title = UFC 1: The Beginning|publisher = Mixed Martial Arts.com|url = http://www.mixedmartialarts.com/news/364131/ufc}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{commonscat|Mixed martial arts|मिश्रित मार्सल आर्ट्स}}