"प्रभाववाद" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: मूलतः चित्रकलाकाे क्षेत्रमा उन्नइसाैं शताब्दीमा फ्रान्सबाट...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मूलतः चित्रकलाकाे क्षेत्रमा उन्नइसाैं शताब्दीमा फ्रान्सबाट प्रारम्भ भएकाे एक अान्दाेलनकाे नाम '''प्रभाववाद''' हाे ।
== परिचय ==
'''प्रभाववाद''' अंग्रेजीकाे '''इम्प्रेसनिज्म''' शब्दकाे नेपाली पर्याय हाे । '''इम्प्रेसनिज्म'''काे स्राेत शब्द हाे ''इम्प्रेसन'' । यसकाे अर्थ ''कुनै वस्तुकाे प्रेषण वा चापद्वारा कुनै अर्काे वस्तुमा पर्न गएकाे चाप वा चिह्न भन्ने हुन्छ ।''
"https://ne.wikipedia.org/wiki/प्रभाववाद" बाट अनुप्रेषित