"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
|conventional_long_name= गणतन्त्र भारत
|native_name= भारत गणराज्य
|common_name= इण्डियाभारत
|image_flag=Flag of India.svg
|alt_flag=Horizontal tricolour flag bearing, from top to bottom, deep saffron, white, and green horizontal bands. In the centre of the white band is a navy-blue wheel with 24 spokes.
पङ्क्ति १२:
|other_symbol_type=National song:<br /><center>[[File:Vande Mataram.ogg]]</center>
|image_map=India (orthographic projection).svg
|alt_map=Image of a globe centredcentered on India, with India highlighted.
|map_caption=भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो.<br /> दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो ।
|map_width=220px
पङ्क्ति २०:
|largest_city=[[मुम्बई]]
|official_languages= [[हिन्दी]] तथा [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]
|regional_languages={{Collapsible list|title=[[भारतकोभारतका कार्यालयआधिकारिक भाषा#संविधानको आठौं अनुसुचीमा सुचीकृत भाषाहरूभाषाहरु|आठौं अनुसूची]]|[[आसामी भाषा|आसामी]]|[[बड्गालीबङ्गाली भाषा|बड्गालीबङ्गाली]]|[[बोडो भाषा|बोडो]]|[[डोगरी भाषा|डोगरी]]|[[गुजराती भाषा|गुजराती]]|[[हिन्दी]]|[[कन्नड भाषा|कन्नड]]|[[कश्मीरी भाषा|कश्मीरी]]|[[कोंकणी भाषा|कोंकणी]]|[[मैथिली भाषा|मैथिली]]|[[मलयालम भाषा|मलयालम]]|[[मणिपुरी भाषा|मणिपुरी]]|[[मराठी भाषा|मराठी]]|[[नेपाली भाषा|नेपाली]]|[[उडियाओरिया भाषा|ओरिया]]|[[पञ्जाबी भाषा|पञ्जाबी]]|[[संस्कृत]]|[[संथाली भाषा|संथाली]]|[[सिन्धी भाषा|सिन्धी]]|[[तमिल भाषा|तमिल]]|[[तेलगु भाषा|तेलगु]]|[[उर्दुउर्दू]]}}
|languages_type=[[राष्ट्रिय भाषा|राष्ट्रिय भाषाहरू]]
|languages= [[हिन्दी]] तथा [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]
पङ्क्ति ६५:
|calling_code= 91
}}
'''भारत''' वा '''गणतन्त्र भारत''' ([[हिन्दी]]: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एशिया]]मा अवस्थित एउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन् । [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
 
पङ्क्ति ७२:
== नामको उत्पति ==
 
भारतको दुई आधिकारिक नाम छन्- [[हिन्दी]]मा '''भारत''' र [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]मा '''इण्डियाइंडिया''' (''India'')। इण्डियाइंडिया नामको उत्पत्ति [[सिन्धु नदी]]को [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] नाम "इण्डसइंडस"(Indus) बाट भएको हो । भारत नाम, एउटा प्राचिन हिन्दु सम्राट '''[[भरत (भागवत)|भरत]]''' जुन कि [[मनु]]को वंशज [[ऋषभदेव]]को ज्येष्ठ पुत्र थिए तथा जसको कथा [[श्रीमद्भागवत् पुराण|श्रीमद्भागवत महापुराण]]मा छ,को नामबाट लिएको हो । भारत (भा + रत) शब्दको अर्थ हो '''आन्तरिक प्रकाश वा विदेक-रूपी प्रकाशमा लीन''' हो । एउटा तेस्रो नाम [[भारत|हिन्दुस्तान]] पनि छ जसको अर्थ ''हिन्द(''हिन्दू'')को भूमि'' हो जुन प्राचीन कालमा ऋषिहरू द्वारा दिएको थियो । प्राचिन कालमा यो कमै चलनमा थियो कालान्तरमा यो [[अरब]]/[[इरान|ईरान]] मा धेरै प्रचलित भयो । भारतमा यो नाम [[मुगल]]काल देखिनै धेरै प्रचलित भयो यद्यपि यसको समकालीन उपयोग कम र प्रायः उत्तर भारतको लागि हुन्छ । यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखिनै [[आर्यावर्त]] "जम्बूद्वीप" र "अजनाभदेश"को नामबाट पनि जानिन्छ । धेरै पहिला यो देश 'सुनको चरा' नामले पनि जानिन्थ्यो ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित