"मिश्रित मार्सल आर्ट्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
[[File:UFC 131 Carwin vs. JDS.jpg|500px|'जुनियर डोस सेन्टोस' (सेतो) र 'शेन कार्विन' (कालो) ]]
 
'मिश्रित मार्सल आर्ट' (अंग्रेजीमा: Mixed Martial Arts (MMA)) भौतिक पूर्ण-स्पर्स द्वारा खेलिने लडाइको खेल हो जसमा हान्नु र अल्झिएर भिड्ने कला, खडा भएर र जमिनमा तेर्सिएर, दुवैमा प्रयोग गरिनुका साथै अन्य लडॉइ तथा [[मार्सल आर्ट]] कलाको प्रयोग गरिन्छ । सन् १९ औं सताब्दीको सुरुवातमा विभिन्न मिश्रित शैलिका प्रतियोगिताहरु पुरै [[यूरोप]], [[जापान]] र प्रशान्तको किनारमा सम्पन्न भएका थिए । सन् १९८० मा "सि. भि. प्रोडक्सन, आई. एन. सि" ले [[संयुक्त राज्य]]मा "टफ गाई कन्टेस्ट (अंग्रेजीमा: Tough Guy Contest)" नाम गरेको पहिलो व्यवस्थित मिश्रित मार्सल आर्ट संघको स्थापना गरेको थियो जुन पछि गएर नाम परिवर्तन गरि "व्याटल अफ दि सुपरफाइटर्स (अंग्रेजीमा: Battle of the Superfighters)" बन्न पुग्यो