"मार्सल आर्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{For|यो लेख लडाइका कलाहरूको बारेमा हो । अन्य प्रयोगको लागी |मिश्रित मार्सल आर्ट}}
 
[[File:Young boxers fresco, Akrotiri, Greece.jpg|thumb|200px|पौराणीक कालमा पनि [[मुक्केबाजी]]को [[मार्सल आर्ट]] प्रशिक्षण गरिन्थ्यो]]
मार्सल आर्ट (अंग्रेजीमाः Martial Art) वा मार्सल कला, लडाई अभ्यास को प्रणाली र आत्म-सुरक्षा को लागि प्रशिक्षण गरिने परम्परा हुन । मार्सल आर्ट को एउटै उद्देश्य रहेको छ : आफ्नो अथवा अर्काको कुनै किसीमको शारीरिक खतरा बाट रक्षा गर्नु । मार्सल आर्ट लाई [[विज्ञान]] र [[कला]] को मिलन मानिन्छ। मार्सल आर्टलाई [[हिन्दू धर्म]], [[बुद्ध धर्म]] र विभिन्न सामिदायिक आस्था संग जोडिन्छ । यस्ता कलाहरूको प्रतिस्पर्धात्मक अभ्यास गरिनुका साथै लड़ाईका खेलहरुमा पय्रोग गरिन्छ, तर कहिलेकॉहि यो [[नृत्य]] को रूपमा पनि प्रशतूत गरिएको पाईन्छ ।
"https://ne.wikipedia.org/wiki/मार्सल_आर्ट" बाट अनुप्रेषित