"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

hahahahahahahahz
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 163.47.148.222 (talk) identified as vandalism to last revision by जनक राज भट्ट. ([[विकिपीडिया:ट्विङ...
पङ्क्ति १५:
==जीवनी==
भानुभक्तको जन्म [[धनञ्जय आचार्य]] र धर्मावतीदेवीका पुत्रको रूपमा [[तनहुँ जिल्ला|तनहूँ]]को [[रम्घा]]मा [[विक्रम संवत|विक्रम सम्वत]] १८७१ असार २९ गते भएको थियो <ref name = "gorkhapatra">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=21134&cat_id=18 गोरखापत्र]</ref>। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
===योगदान===
 
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।
 
नेपाली जगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्।
 
== भानुभक्त नेपाली साहित्यमा ==