"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पाठमा सुधार (सानो)
पङ्क्ति १:
{{Infobox settlement
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
 
descriptions of usage-->
<!-- Basic info -->
|name = दमक
|other_name =
|native_name = <!-- for cities whose native name is not in English -->
|nickname =
 
|settlement_type = [[नगरपालिका]]
not in English -->
|motto = "सुन्दरता हाम्रो धन हो "
|nickname =
|settlement_type = [[नगरपालिका]]
|motto = सुन्दरता हाम्रो धन हो
<!-- images and maps -->
|image_skyline = NepalJhapaDistrictmapDamak.pngjpg
|image_caption = दमक नगरपालिकाको दमक चोक
|imagesize =
|image_captionimage_flag = =
|image_flagimage_seal =
|image_sealimage_map =
|image_mapmapsize =
|mapsize map_caption =
|map_captionpushpin_map = नेपाल
|pushpin_label_position = bottom
|pushpin_map = नेपाल
|pushpin_mapsize = 300
|pushpin_label_position = bottom
|pushpin_map_caption = नेपालमा रहेको दमक नगरपालिका
|pushpin_mapsize = 300
|pushpin_map_caption =
<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका अञ्चलहरूविकास क्षेत्रहरू|अञ्चलविकास क्षेत्र]]
|subdivision_name1 = [[मेचीपश्चिमाञ्चल अञ्चलविकास क्षेत्र|पश्चिमाञ्चल]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरूअञ्चलहरू|जिल्लाअञ्चल]]
|subdivision_name2 = [[झापामेची जिल्लाअञ्चल|झापामेची]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[झापा जिल्ला|झापा]]
|<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title =
|leader_name =
|leader_title1 = <!-- for places with, say, both a mayor and a city manager -->
|elevation_mleader_name1 =
 
|established_title = <!-- Settled -->
and a city manager -->
|leader_name1 established_date =
|established_title = <!-- Settled -->
|established_date =
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
|area_footnotes =
 
|area_total_km2 = <!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
is desired-->
|area_footnotes =
|area_total_km2 = <!-- ALL fields dealing with a
 
measurements are subject to automatic unit conversion-->
<!-- Population -->
|population_as_of = नेपालको राष्ट्रिय =जनगणना बि.स.२०६८
|population_footnotes =<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस =तह)"/>
|population_note =
|population_total = ७५,१०२75102
|population_density_km2 = auto
|population_blank1_title = Ethnicitiesजातीयता
<!-- General information -->
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +५:४५
|timezone_DST =
|utc_offset_DST =
|latd= 26.63
|longd= 87.70
| coor_pinpoint = दमक
|coordinates_display = title,inline
|coordinates_type =
|coordinates_type = region:NP_type:city_source:GNS-enwiki
 
|elevation_footnotes = <!--for references: use <ref> </ref> tags-->
type:adm2nd_region:NP_source:unmaps-enwiki
|imagesize elevation_m =
|elevation_footnotes = <!--for references: use <ref> </ref>
 
tags-->
|elevation_m =
<!-- Area/postal codes & others -->
|postal_code_type =
|postal_code =
|area_code = ०२३+९७७-२३
|blank_name =
|blank_info =
|website ={{URL|http://mundamak.gov.np/}}
|footnotes =
}}
'''दमक नगरपालिका''' पूर्वी [[नेपाल|नेपालको]] [[मेची अञ्चल|मेची]] अञ्चलको [[झापा जिल्ला|झापा]] जिल्लामा पर्ने एउटा नगरपालिका हो ।हो।
 
==परिचय==
'''दमक''' पूर्वि नेपालको बिकसित सहरहरू मध्ये एक हो। १९ वटा वार्डले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरू छन जस्तै:- [[लिम्बु जाति|लिम्बु]], [[राई जाति|राई]], [[गुरुङ जाति|गुरुङ]] [[मगर जाति|मगर]], [[तामाङ जाति|तामाङ]], [[धिमाल जाति|धिमाल]], [[क्षेत्री]], [[बाहुन]], राजवंशि[[राजवंशी जाति|राजवंशी]], [[थारु जाति|थारु]], दमाइ[[दमाई जाति|दमाई]], [[कामी जाति|कामि]] इत्यादि।
 
==भौगोलिक अवस्थिति==
'''दमक''' पूर्वि नेपालको बिकसित सहरहरू मध्ये एक हो। १९ वटा वार्डले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरू छन जस्तै:- [[लिम्बु जाति|लिम्बु]], [[राई जाति|राई]], गुरुङ मगर, तामाङ, धिमाल, [[क्षेत्री]], [[बाहुन]], राजवंशि, थारु, दमाइ, कामि इत्यादि।
 
दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ। दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरूमध्ये एक हो। यसको लम्बाई ५८५ मि. छ। २००१को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो। दमक सन १९८२मा नगर पालिकामा परिणत भएको थियो। यहाको कुल जमीन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टरमा घरहरू छन र ५५८६.३० हेक्टरमा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरूले ४०० हेक्टर ओगटेको छ। ०५६/०५७ को सर्वेक्षण अनुसार दमकमा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैयाको थियो। २०४७/०४८को सर्वेक्षणमा जनसंख्याको बृदि दर बर्षको ५.१४ प्रतिशतले हुने देखाएको थियो। ०५६/०५७को सर्वेक्षणमा यहा ८८ कल कारखाना, १०११ पसल,२४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरू अर्थात बैंक। ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जसमा पुर्व राजपरीवारको लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ। दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरू सबै बजार इलाकामा पर्दछ। ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरू दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्‍योदय इङ्लीस स्कूल परेको थियो। दमकमा १ हुलाक छन भने स्कूलहरू सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहतमा १, र क्याम्पस २, मनोरन्जनको कुरामा दमकमा ३ वटा सिनेमा हलहरू छन जस्तै :-(१) निलकन्ठ चित्र मन्दिर,(२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया [[हिन्दी]] भाषाका चलचित्र लाग्ने गर्छ। दमकको टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरू मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ। [[धरान नगरपालिका|धरान]] पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरूको बसोबास भएको सहरमा पर्दछ दमक।
 
==जनसंख्या==
नेपालको सन् २०११को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ७५,१०२ थियो। यस मध्ये पुरुष ३५,४३८ र महिला ३९,६६४ छन् । यस नगरपालिकामा १८,१०४ वटा घरहरू छन् ।<ref name="censusनेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite web news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/20122014/1104/VDC_Municipality04Jhapa_WardLevel.pdf |accessdate=नोभेम्बर title२०१२|agency=नेपाल जनगणनासरकार|publisher=[[राष्ट्रिय बि.स.२०६८योजना आयोग]]|date=नोभेम्बर accessdate२०१२|ref=केन्द्रीय Novemberतथ्याङ्क 2012विभाग}}</ref> यस मध्ये पुरुष ३५,४३८ र महिला ३९,६६४ छन् । यस नगरपालिकामा १८,१०४ वटा घरहरू छन् । ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरुङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन् । नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापारव्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन् ।
 
== नामकरण ==
 
दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा "दल्की" नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमीन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम "दमक" भएको बताइन्छ।
 
== नगर ==
 
नगरपालिकामा बि.स. २०४९ को निर्वाचनमा प्रमुखमा नेकपा एमालेका इन्द्र बुढाथोकी र उपप्रमुखमा सोही दलका मोहन धिमाल, २०५४ सालको निर्वाचनमा पनि नेकपा (एमाले) कै रोमनाथ ओली र लोकबहादुर धिमाल क्रमशः नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए भने २०६० सालमा करिब १ वर्षका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र नारदमुनि घिमिरेलाई क्रमशः नगरप्रमुख र उपप्रमुखमा मनोनयन गरेको थियो ।
 
==सन्दर्भ सामग्रीसामाग्रीहरू==
{{झापा जिल्लाका गाविसहरू}}
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
==सन्दर्भ सामग्री==
*[http://mundamak.gov.np/ दमक नगरपालिका]
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
{{नेपालका जिल्लाहरू}}
{{झापा जिल्लाका गाविसहरू}}
[[श्रेणी:{{नेपालका नगरपालिकाहरू]]}}
 
[[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिकानेपाल]]
[[श्रेणी:मेचीकोझापा ठाउंजिल्लाका ठाउँहरू]]
[[श्रेणी:नगरपालिकाहरू]]
[[श्रेणी:तराईका नगरपालिकाहरू]]
[[श्रेणी:नेपालका शहरहरू]]
[[श्रेणी:प्रमुख स्थान]]