"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
नेपाली जगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्।
 
== भानुभक्त नपालीनेपाली साहित्यमा ==
 
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ।