"मुद्रा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
धातुबाट बनेका सिक्का वा रूपियाँ पैसालाई मात्र मुद्रा भन्ने चलन छ ।
==ईतिहास==
मुद्रालाई ([[अंग्रेजीमाअंग्रेजी]]मा: Money) भनिन्छ । मनी ''Money'' [[शब्द]] [[लेटिन भाषाकोभाषा]]को मोनेटा ''Moneta'' शब्दबाट[[शब्द]] बाट बनेको हो । रोममा स्वर्गकी देवीलाई मोनेटा (''Moneta)'' भनिन्छ । सबभन्दा पहिले सिक्का मोनेटा देवीको मन्दिरमा बनाइएकाले मुद्रालाई Moneta ''मोनेटा'' भनियो र पछि Money''मनी'' भन्न थालियो
 
* '''मुद्रा''' त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ।
"https://ne.wikipedia.org/wiki/मुद्रा" बाट अनुप्रेषित