"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पाठमा ठुलो सुधार
पङ्क्ति १:
'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविस हो। पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्येपारको लागि बजार,रकम राख्नको लागि बैंक र सहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो। तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ। येहा नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दिको नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ। लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ। हाल चालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्येसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ | लालबन्दी लाई बिस्व् माझ् चिनाउन्को लागि फेसबुकमा पनि {{मुख्य|}}
[https://www.facebook.com/golbheda नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी] यो पेज्ले उलेख्निय रूप्मा योग्दान् दियेको हामि सबै लाई ग्यातै छ् \ <ref>http://www.mylalbandi.tk</ref>
 
{{Infobox settlement
==यो पनि हेर्नुहोस==
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
{{सर्लाही जिल्लाका गाविसहरू }}
<!-- Basic info -->
|name = लालबन्दी नगरपालिका
|other_name =
|native_name = <!-- for cities whose native name is not in English -->
|nickname =
|settlement_type = [[नगरपालिका]]
|motto =
<!-- images and maps -->
|image_skyline =
|image_caption =
|image_flag =
|image_seal =Coat of arms of Nepal.svg
|image_map =
|mapsize =
|map_caption =
|pushpin_map = Nepal
|pushpin_label_position = bottom
|pushpin_mapsize = 300px
|pushpin_map_caption = नेपालमा रहेको लालबन्दी नगरपालिका
<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]
|subdivision_name1 = [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]]
|subdivision_type2 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_name2 = [[जनकपुर अञ्चल]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[सर्लाही जिल्ला]]
|<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title =
|leader_name =
|leader_title1 = <!-- for places with, say, both a mayor and a city manager -->
|leader_name1 =
|established_title = स्थापना
|established_date = २०७१ जेष्ठ ४
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
|area_footnotes =
|area_total_km2 = <!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
<!-- Population -->
|population_as_of = बि.स.२०६८
|population_footnotes =<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2014/04/19Sarlahi_WardLevel.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
|population_note =
|population_total =27812
|population_density_km2 = auto
|population_blank1_title =
<!-- General information -->
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +५:४५
|timezone_DST =
|utc_offset_DST =
| latd = 27 |latm = 3 |lats = 30 |latNS = N
| longd = 85 |longm = 38 |longs = 0 |longEW = E
| coor_pinpoint = लालबन्दी
| coordinates_type = type:municipality(27812)_region:NP_source:unmaps-enwiki
| coordinates_display = inline,title
| coordinates_footnotes = <ref name="जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)">{{cite web|title=जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)|url=http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556|website=जिल्ला विकास समिति, सर्लाही|publisher=http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556|ref=जिल्ला विकास समिति, सर्लाही}}</ref>
|elevation_footnotes = <!--for references: use <ref> </ref> tags-->
|elevation_m =
<!-- Area/postal codes & others -->
|postal_code_type =
|postal_code =
|area_code = +९७७-४६
|blank_name =
|blank_info =
|website =
|footnotes =
}}
'''लालबन्दी नगरपालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[जनकपुर अञ्चल]]मा पर्ने [[सर्लाही जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो ।<ref name="नेपाल सरकार स्थानिय विकास मन्त्रालय">{{cite web|title=नेपाल सरकार स्थानिय विकास मन्त्रालय|url=http://mofald.gov.np/page.php?id=38|agency=नेपाल सरकार|publisher=स्थानिय विकास मन्त्रालय}}</ref> [[लालबन्दी]] बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा [[लालबन्दी]], [[जब्दी, सर्लाही|जब्दी]] र [[पत्थरकोट]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" /> आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|last1=कृष्ण ज्ञवाली|first1=बलराम बानियाँ|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" />
 
==परिचय==
==सन्दर्भ सामाग्रीहरू==
'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविसनगरपालिका हो।हो । पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, .खान र सिचाईको लागि पानी प्रसस्त पानी,बिद्यार्थीको [[विद्यार्थी]]को लागि प्रसस्त [[स्कूल]] र कलेज मार्ग प्रसस्त ,फल तरकारी[[फलफूल]] तथा [[तरकारी]] अन्य किसिमकोकिसिमका उत्पादन लागि छुटै बजार , [[कल कारखाना|कल-कारखानाकोकारखाना]]को लागि चाहिने वातावरण ,ब्येपारको ब्यपारको लागि बजार, रकम राख्नको लागि [[बैंक]]सहकारीको[[सहकारी]]को भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउठाउँ हो।हो । [[तामाङ जाति|तामाङ]], [[नेवार जाति|नेवार]], [[मगर जाति|मगर]], [[क्षेत्री]], [[वाहुन]], [[दलित]], [[मधेसी ]]का साथ साथै प्राय सवै जाति [[धर्म]] भएकोमान्ने मानिसहरूको वसोवास रहेको छ।छ । येहायो नेपालको सबै भन्दा बढी [[गोलभेडा]] पाउनेपाइने ठाउठाउँ पनि हो सायद लालबन्दिको नाम येहायहाँ पाउने लाल गोलभेडा र वन्दा[[बन्दागोभी]] कोवीकोको सुयुक्त नामले लालबन्दी नाम हुन्हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा। यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै [[धान]], [[मकै]],गहु [[गहुँ]] तथा अन्य कृषि जन्यकृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ।छ ।<ref>{{cite web|title=तरकारीखेतीले किसानको जीवनशैलीमा परिवर्तन|url=http://www.nepalikisan.com/?p=4165#.VaTBrvmqqko}}</ref> लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहायहाँ वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्ति दिनपर्तिदिन संख्या बढ्दै गइ राखेको छ। हाल चालैहालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्येसैलेत्यसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ | लालबन्दी लाई बिस्व् माझ् चिनाउन्को लागि फेसबुकमा पनि {{मुख्य|}}
{{reflist}}
 
==जनसङ्ख्या==
[[लालबन्दी]], [[जब्दी, सर्लाही|जब्दी]] र [[पत्थरकोट]] गाविसहरूलाई मिलाएर लालबन्दी नगरपालिका बनाइएको हो ।<ref name="जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)" /> त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर लालबन्दी नगरपालिकाको जनसङ्ख्या २७,८१२ रहेको छ । लालबन्दी नगरपालिकामा ५,६८२ घरधुरि छन । ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" />
 
==सन्दर्भ सामग्रीहरू==
Line १२ ⟶ ८४:
 
==बाहिरी कडीहरू==
*[http://ddcsarlahi.gov.np/ जिल्ला विकास समिति, सर्लाही]
 
==यो पनि हेर्नुहोस्==
{{नेपालका जिल्लाहरू}}
{{सर्लाही जिल्लाका गाविसहरू }}
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:सर्लाही जिल्लाका ठाउँहरू]]
[[श्रेणी:नेपालका शहरहरू]]
[[श्रेणी:नगरपालिकाहरू]]
[[श्रेणी:प्रमुख स्थान]]
 
 
{{नेपाली स्थल जगलेख}}