"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

लेख मिलाउने प्रयास
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎योगदान: लेखन शैली ध्यान दिइदैँ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
===योगदान===
 
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे। हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ [[रामायण]]को नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त।
 
नेपाली जगत्माजगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। मोतिरामका कलमबाट समाजमा मुखरित भानुभक्त प्रत्येक लेखकका कलमको टुप्पामा अडिएका छन् जसले जता घुमाए पनि हुने। जेजस्तो उपाधि दिए पनि हुने।
 
== भानुभक्त नपाली साहित्यमा ==