"संस्कृत" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
 
== इतिहास: ==
विश्‍वकै प्राचिनतम् ग्रन्‍थ '[[ऋग्‍वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको) संस्‍कृत भाषामा नै रचिएको हो। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित