"योनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(Adding Infobox and improving article)
'''योनी''' [[महिला|स्त्री]] जातिको [[यौनाङ्ग]] जनेन्द्रीय वा प्रजननाङ्गद्वार तथा [[स्त्री प्रजनन प्रणाली]]मा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण [[स्तनधारी प्राणी]]हरूको स्त्री जातिहरू [[यौनाङ्ग]] उस्तै संरचनाको हुने भएता पनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।
 
योनीमा [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ|बाह्य]] र [[भित्री भगोष्ठ|भित्री]]), [[भगांकुर]], [[भल्बल भेस्टिब्युल]], [[मोन्स प्यूबिस]], [[बल्ब अफ भेस्टिब्युल]], [[योनीमार्गको छिद्र]], [[मुत्रद्वार]] लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भइ "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।
 
==संरचना==
योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :
* [[मोन्स प्यूबिस]]
* [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ]] तथा [[भित्री भगोष्ठ]] सहित)
* [[भगांकुर]]
* [[योनीद्वार]]
* [[योनिच्छद]]
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/480079" बाट अनुप्रेषित