"ध्रुविकरण (तरङ)" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा
{{अनुवाद}}
 
[[File:Polarizacio.jpg|thumb|रबरको गोलाकार ध्रुविकरण लाइ रेखात्मक ध्रुविकरणमा रुपान्तर गरिएको]]
'''ध्रुविकरण''' (अङ्रेजी:Polarization वा Polarisation) तरङ्गहरूको विशेषता हो जुन एक वा बढी दिशामा घुम्न सक्छ । प्रकाश लगायतका इलेक्ट्रोम्याग्नेटिक तरङमा ध्रुविकरण लागु हुन्छ भने गुरूत्वाकर्षण तरङ हरूमा पनि यो लागु हुन्छ । ग्यास वा तरल का [[ध्वनि तरङ]]हरू बाट ध्रुविकरण सम्भव छैन किनकि ध्रुविकरण हुने दिशा र तरङको दिशा एकैतिर हुन्छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/479757" बाट अनुप्रेषित