"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पाठमा ठुलो सुधार
पङ्क्ति १:
 
{{DistrictInfobox
{{Infobox settlement
|नक्सा= Rupandehi_district_location.png
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
|जिल्लाको नाम= रूपन्देही जिल्ला
<!-- Basic info -->
|अञ्चल = [[लुम्बिनी अञ्चल]]
|name = रूपन्देही
|सदरमुकाम = [[भैरहवा]],
|other_name =
|क्षेत्रफल = १,३६०.७०
|native_name = <!-- for cities whose native name is not in English -->
|जनसंख्या =
|nickname =
|गाविस= ६९
|settlement_type = [[जिल्ला]]
|नगरपालिका = [[बुटवल नगरपालिका]], [[सिद्धार्थनगर नगरपालिका]],[[देवदह नगरपालिका]],[[तिलोत्तमा नगरपालिका]],[[सैनामैना नगरपालिका]],[[लुम्बिनी सांस्कृतिक नगरपालिका]]
|motto =
|निर्वाचन क्षेत्र = ६
<!-- images and maps -->
|अवस्थिति = [[तराई]], [[पहाडी प्रदेश]]
|image_skyline = Lumbinibodhi.jpg
|अग्लो उचाई = १२१९
|image_caption = भगवान [[गौतम बुद्ध]]को जन्म थलो [[लुम्बिनी]]
|होंच उचाई = १००
|image_flag =
|जनजातीहरू =[[बाहुन]], [[क्षेत्री]], [[नेवार जाति|नेवार]], [[गुरुङ जाति|गुरुङ]],[[मगर जाति|मगर]], [[कामी जाति|कामी]], [[दमै]], [[सुनार]]
|image_seal =
|भाषाहरू = [[नेपाली भाषा|नेपाली]],[[अवधी भाषा|अवधी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[नेपाल भाषा|नेवारी]], [[थारु भाषा|थारु]], [[मगर भाषा|मगर]]
|image_map = Rupandehi district location.png
|माविसु =
|mapsize =
|टेलिफोन कोड = ०७१
|map_caption = नेपालको नक्शामा रूपन्देही जिल्ला (रातो)
|वेबसाइट = [http://www.ddcrupandehi.gov.np www.ddcrupandehi.gov.np]
|pushpin_map =
|pushpin_label_position = bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption = नेपालको नक्शामा रूपन्देही जिल्ला
<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]
|subdivision_name1 = [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]]
|subdivision_type2 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_name2 = [[लुम्बिनी अञ्चल]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[रूपन्देही जिल्ला]]
|subdivision_type4 = [[सदरमुकाम]]
|subdivision_name4 = [[भैरहवा]]
<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title =
|leader_name =
|leader_title1 = <!-- for places with, say, both a mayor and a city manager -->
|leader_name1 =
|established_title =
|established_date =
<!-- Area -->
|unit_pref =
|area_footnotes = <ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)" />
|area_total_km2 = 1360
|area_total_sq_mi =
<!-- Population -->
|population_as_of = वि. सं. २०६८
|population_footnotes = नेपालको राष्ट्रिय जनगणना<ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)">{{cite web|title=नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम )|url=http://www.statoids.com/ynp.html|website=http://www.statoids.com/ynp.html}}</ref><ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/National%20Report.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
|population_note =
|population_total = 880196
|population_density_km2 = 647
|population_blank1_title =
<!-- demographics (section 1) -->
| demographics_type1 =जातीयता
| demographics1_title1 =मुख्य जातीयता
| demographics1_info1 = [[ब्राह्मण]], [[क्षेत्री]], [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]], [[नेवार जाति|नेवार]]
<!-- demographics (section 2) -->
| demographics_type2 =भाषा
| demographics2_title1 =मुख्य भाषाहरू
| demographics2_info1 = [[नेपाली भाषा|नेपाली]], [[अवधी भाषा|अवधी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[नेपाल भाषा|नेवारी]], [[थारु भाषा|थारु]], [[मगर भाषा|मगर]]
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +५:४५
|timezone_DST =
|utc_offset_DST =
| latd = 27 |latm = 37 |lats = 35 |latNS = N
| longd = 83 |longm = 22 |longs = 44 |longEW = E
| coor_pinpoint = रूपन्देही
| coordinates_type = type:district(880196)_region:NP_source:unmaps-enwiki
| coordinates_display = inline,title
| coordinates_footnotes = <ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)">{{cite web|title=जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|website=जिल्ला विकास समिति, रूपन्देही|publisher=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|ref=जिल्ला विकास समिति, रूपन्देही}}</ref>
<!-- elevation -->
| elevation_max_m = 1219
| elevation_min_m = 152
<!-- Area/postal codes & others -->
|postal_code_type = <!-- enter ZIP code, Postcode, Post code, Postal code... -->
|postal_code =
|area_code =+९७७-७१
|blank_name =
|blank_info =
| blank_name_sec1 = गाविस संख्या
| blank_info_sec1 = ५०
| blank1_name_sec1 = नगरपालिकाहरू
| blank1_info_sec1 = ५
| blank2_name_sec1 = उपमहानगरपालिका
| blank2_info_sec1 = [[बुटवल उपमहानगरपालिका|बुटवल]]
|website = {{URL|http://www.ddcrupandehi.gov.np/}}
|footnotes =
}}
'''रूपन्देही जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्र अन्तर्गत [[लुम्बिनी अञ्चल]]का ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा [[नवलपरासी जिल्ला]], पश्चिममा [[कपिलवस्तु जिल्ला]], उत्तरमा [[पाल्पा जिल्ला]] र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। [[गौतम बुद्ध]]को पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" />
 
==जनसंख्या==
{{DistrictsOfNepal}}
राष्ट्रिय जनगणना २०६८ अनुसार रूपन्देही जिल्लाको कूल जनसंख्या ८,८०,१९६ जना मध्ये पुरुष ४,३२,१९३ जना र महिला ४,४८,००३ रहेका छन ।<ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)" /><ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)" />
 
'''रूपन्देही जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्र अन्तर्गत [[लुम्बिनी अञ्चल]]का ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा [[नवलपरासी जिल्ला]], पश्चिममा [[कपिलवस्तु जिल्ला]], उत्तरमा [[पाल्पा जिल्ला]] र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। [[गौतम बुद्ध]]को पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ।
 
== भौगोलिक अवस्था ==
 
==भौगोलिक अवस्था==
* क्षेत्रफल : १,३६०.७० वर्ग किलोमिटर <ref name=krish/>
* अवस्थिति: ८३.०१२.१६ देखि ८३०.३८-७ पूर्व( देसान्तर) २७०-२०-००देखि २७०-४७-२४ उत्तर (अक्षांश)
Line ३५ ⟶ १०४:
* मुख्य नदीहरू : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
* प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ। यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ। यस जिल्लामा ६९६० [[गाउँ विकास समिति]], दुई [[नगरपालिका]], १ [[उपमहानगरपालिका]] १७ [[इलाका]]पांच [[संसदीय निर्वाचन क्षेत्रहरूक्षेत्र]]हरू छन्।<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=रूपन्देही जिल्लाको संक्षिप्त परिचय | publisher='''जिविस रूपन्देही'''}}</ref>
<ref name=krish>{{cite web|url=http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035|title=संक्षिप्त परिचय | publisher='''जिविस रूपन्देही'''}}</ref>
 
== जिल्लाको नामाकरण ==
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रूपन्देही भएको हो भन्ने भनाई छ।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" />
 
==जनजिवन==
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" />
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।<ref name="जिल्ला विकास समिति, रूपन्देही (जनसांख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)" /><ref name=krish/>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
रूपन्देही जिल्लाबाट सन्चालित सञ्चार माध्यमहरू
 
==बाहिरी कडीहरू==
*[http://www.ddcrupandehi.gov.np/ जिल्ला विकास समिति, रूपन्देही]
 
== यो पनि हेर्नुहोस् ==
* [[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रीय वर्गीकरण]]
{{रूपन्देही जिल्लाका नगरपालिका तथा गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
{{Geographic location
|Centre = रूपन्देही जिल्ला
Line ५९ ⟶ १३०:
|East = [[नवलपरासी जिल्ला]]
|Southeast =
|South = [[उत्तर प्रदेश]], [[{{flag|भारत]]}}
|Southwest =
|West = [[कपिलवस्तु जिल्ला]]
|Northwest =
}}
{{commons category|Rupandehi District}}
 
== यो पनि हेर्नुहोस् ==
* [[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रीय वर्गीकरण]]
{{रूपन्देही जिल्लाका नगरपालिका तथा गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
 
[[श्रेणी:जिल्ला]]