"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पाठमा ठुलो सुधार
पङ्क्ति १:
 
{{DistrictInfobox
{{Infobox settlement
|नक्सा= Gorkha_district_location.png
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
|जिल्लाको नाम= गोरखा जिल्ला
<!-- Basic info -->
|अञ्चल = [[गण्डकी अञ्चल]]
|सदरमुकामname = [[गोरखा बजार|गोरखा]]
|other_name =
|क्षेत्रफल = ३,६१०
|native_name = <!-- for cities whose native name is not in English -->
|जनसंख्या = ३,२९,८४६
|nickname =
|गाविस= ६६
|settlement_type = [[जिल्ला]]
|नगरपालिका = [[पृथ्वीनारायण नगरपालिका]]
|motto =
|निर्वाचन क्षेत्र = ३
<!-- images and maps -->
|अवस्थिति = [[पहाडी प्रदेश]]
|image_skyline = Kings Palace Gorkha Nepal.jpg
|अग्लो उचाई = ८,१५६
|image_caption = गोरखा जिल्लाको प्राचिन गोरखा दरबार
|होंच उचाई = ४८८
|image_flag =
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]],
|image_seal =
|भाषाहरू = [[नेपाली]], [[मगर भाषा|मगर]], गुरुङ भाषा|गुरुङ]]
|image_map = Gorkha district location.png
|माविसु = ६४
|mapsize =
|टेलिफोन कोड = ०६४
|map_caption = नेपालको नक्शामा गोरखा जिल्ला (रातो)
|pushpin_map =
|pushpin_label_position = bottom
|pushpin_mapsize = 300
|pushpin_map_caption = नेपालको नक्शामा गोरखा जिल्ला
<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]
|subdivision_name1 = [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]]
|subdivision_type2 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_name2 = [[गण्डकी अञ्चल]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[गोरखा जिल्ला]]
|subdivision_type4 = [[सदरमुकाम]]
|subdivision_name4 = [[पृथ्वीनारायण नगरपालिका|गोरखा]]
<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title =
|leader_name =
|leader_title1 = <!-- for places with, say, both a mayor and a city manager -->
|leader_name1 =
|established_title =
|established_date =
<!-- Area -->
|unit_pref =
|area_footnotes =<ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)" />
|area_total_km2 = 3610
|area_total_sq_mi =
<!-- Population -->
|population_as_of = वि. सं. २०६८
|population_footnotes = नेपालको राष्ट्रिय जनगणना<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/National%20Report.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref><ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)">{{cite web|title=नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम )|url=http://www.statoids.com/ynp.html|website=http://www.statoids.com/ynp.html}}</ref>
|population_note =
|population_total = 271061
|population_density_km2 =75
|population_blank1_title =
<!-- demographics (section 1) -->
| demographics_type1 =जातीयता
| demographics1_title1 =मुख्य जातीयता
| demographics1_info1 = [[ब्राह्मण]], [[क्षेत्री]], [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]], [[नेवार जाति|नेवार]]
<!-- demographics (section 2) -->
| demographics_type2 =भाषा
| demographics2_title1 =मुख्य भाषाहरू
| demographics2_info1 = [[नेपाली भाषा|नेपाली]], [[मगर भाषा|मगर]], गुरुङ भाषा|गुरुङ]]
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +५:४५
|timezone_DST =
|utc_offset_DST =
| latd = 28 |latm = 28 |lats = 35 |latNS = N
| longd =84 |longm =41 |longs = 23 |longEW = E
| coor_pinpoint = गोरखा
| coordinates_type = type:city(271061)_region:NP_source:unmaps-enwiki
| coordinates_display = inline,title
| coordinates_footnotes =
<!-- elevation -->
| elevation_max_m =8156
| elevation_min_m =228
<!-- Area/postal codes & others -->
|postal_code_type = <!-- enter ZIP code, Postcode, Post code, Postal code... -->
|postal_code =
|area_code =+९७७-६४
|blank_name =
|blank_info =
| blank_name_sec1 = गाविस संख्या
| blank_info_sec1 = ६४
| blank1_name_sec1 = नगरपालिका संख्या
| blank1_info_sec1 = १
| blank2_name_sec1 =
| blank2_info_sec1 =
|website = {{URL|http://www.ddcgorkha.gov.np/}}
|footnotes =
}}
'''गोरखा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी अञ्लमा]] अवस्थित एक जिल्ला हो । गोरखा जिल्लाको [[सदरमुकाम]] गोरखा बजार हो जुन [[पृथ्वीनारायण नगरपालिका]]मा पर्दछ ।
 
==जनसंख्या==
[[चित्र:गोरखाको सडक.jpg|250px|thumb|right|गोरखा जिल्लाको एक दृष्य]]
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसंख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन । <ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)" /><ref name="नेपालका जिल्लाहरुको सम्पूर्ण विवरण (जनसंख्या, क्षेत्रफल, सदरमुकाम)" />
 
==धार्मिक स्थलहरू==
'''गोरखा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी अञ्लमा]] अवस्थित एक जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ।
यस बाहेक यहाँ शक्तिकी स्वरूप [[श्री भवानी कालिका]] र शिव स्वरूप [[श्री गुरु गोरखनाथ बाबा]] भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ ।<ref>{{cite web|title=गोरखा जिल्लाका धार्मिक स्थलहरु|url=http://www.trektohimalaya.com/content/254/gorkha_(religious_place).html}}</ref>
 
==ऐतिहासिक==
===धार्मिक===
यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक [[अष्टमी]]का दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।<ref>{{cite web|title=गोरखा इतिहास|url=http://worldgorkhafoundationtrust.com/trust/Gorkha-History}}</ref>
यस बाहेक यहाँ शक्तिकी स्वरूप [[श्री भवानी कालिका]] र शिव स्वरूप [[श्री गुरु गोरखनाथ बाबा]] भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ।
 
===ऐतिहासिक===
यहाँ वि. सं. १७७९मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक [[अष्टमी]]का दिन बलि पूजा चढाईन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन्।
 
==पर्यटकिय स्थलहरू==
यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला हुन् । संसारको पाँचै अग्लो हिमाल [[मनासलु हिमाल|मनासलु]] यही भेकमा पर्छ।पर्छ । यहाँबाट [[धवलागिरी|धौलागिरी]] देखि [[गणेश हिमाल]] सम्मको मनमोहक दृश्य देखिन्छ।देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ।छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्।गर्छन् । साथै सौर पानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जस बाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदिको सागुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरि भेगमा हिन्दु धर्मावलम्बिहरूको प्रसिद्ध श्री [[नारद पोखरी]] रहेको छ । हजारौं भक्तजनहरू बर्षंनि यहाँ रक्षाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी [[नारद]] मुनिको पूजा गर्छन् । [[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरी रहेको छ । जस्को नाम [[दुधपोखरी]] हो यो पनि उत्तिकै प्रसिद्ध छ ।
यस पोखरिबाट निस्केको पानी आज चेपे नदि बनि गोर्खा र लमजुङको सिमाना छुट्याउन मदत गरको छ । [[नारद पोखरी]]बाट निकास भै आज गोर्खाको बिच भागबाट [[दरौंदी नदी]] बगेको छ जसलाई धर्मनदि पनि भन्ने गरिन्छ ।<ref>{{cite web|title=गोरखा जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थानहरु|url=http://www.nepaltoursdestination.com/places_to_visit/gorkha.php}}</ref>
साथै सौर पानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जस बाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदिको सागुको मौखमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ।
साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट एवं २२ कोट हरू रहेका छन् ।
यस जिल्लाको उत्तरि भेगमा हिन्दुधर्मावलम्बिहरूको प्रसिद्ध श्री नारद पोखरी रहेको छ।
हजारौं भक्तजनहरू बर्षंनि यहाँ रछाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि
३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी नारद मुनिको पूजा गर्छन्।
[[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरि रहेको छ।
जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिद्ध छ।
यस पोखरिबाट निस्केको पानी आज चेपे नदि बनि गोर्खा र लमजुङको सिमाना छुट्याउन मदत गरको छ।
नारद पोखरि बाट निकास भै आज गोर्खाको बिच भागबाट दरौदि नदि बगेको छ ।
जसलाई धर्मनदि पनि भन्ने गरिन्छ।
 
==चित्रावाली==
==हेर्नुहोस्==
<gallery>
{{गोर्खा जिल्लाका गाविसहरू}}
गोरखाको सडक.jpg|गोरखा जिल्ला स्थित बाटोको एक दृष्य
{{नेपालका जिल्लाहरू}}
लिगलिगकोट 01.jpg|[[लिगलिगकोट]]
Kings Palace Gorkha Nepal.jpg|प्राचिन [[गोरखा दरबार]]
Runchet.jpeg|गोरखा जिल्लाको एक गाउँमा भेडा बाख्रा चर्दै
</gallery>
 
==सन्दर्भ सामग्रीहरू==
Line ४९ ⟶ ११६:
 
==बाहिरी कडीहरू==
[http://www.ddcgorkha.gov.np/ जिल्ला विकास समिति, गोरखा]
 
==यो पनि हेर्नुहोस्==
{{गोर्खा जिल्लाका गाविसहरू}}
{{नेपालका जिल्लाहरू}}
{{commons category|Gorkha District}}
 
[[श्रेणी:जिल्ला]]
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित