"सारण जिल्ला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''सारण''' भारतको बिहार प्रान्तको एउटा जिल्लाको नाम हो। यसको [[...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सारण''' [[भारत]] गणराज्यको [[बिहार]] प्रान्तमा स्थित एक [[प्रमण्डल]] र [[जिल्ला]] हो। यसको प्रशासनिक मुख्यालय ([[सदरमुकाम]]) [[छपरा]] हो। [[गंगा]], [[गण्डक]] र [[घाघरा]] नदीहरुले घेरियेको यो [[जिल्ला]] भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरु मध्य एक हो। संपूर्ण जिला एक समतल र उपजाऊ क्षेत्र हो। [[भोजपुरी]] भाषी क्षेत्रको पूर्वको सीमानामा स्थित यो जिल्ला [[सोनपुर मेला]] र राजनीतिक चेतनाको लागि प्रसिद्ध छ।
'''सारण''' [[भारत]]को [[बिहार]] प्रान्तको एउटा [[जिल्ला]]को नाम हो। यसको [[सदरमुकाम]] [[छपरा]] हो। यो उत्तर बिहारमा स्थित छ। यस जिल्लाको मध्यमा भएर [[गण्डक]] नदी बग्छ।
 
==नामाकरण==
प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरुको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। ब्रिटिस विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि [[मौर्य]] सम्राट [[अशोक]]को कालमा यहाँ लगाईयेको धम्म स्तंभहरुलाई 'शरण' भनिन्थ्यो जुन पछी सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम [[छपरा]] धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।
[[category:बिहार]]
"https://ne.wikipedia.org/wiki/सारण_जिल्ला" बाट अनुप्रेषित