"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

थप विवरण
→‎इतिहास: सामग्री थपेको
पङ्क्ति ६०:
 
==इतिहास==
 
एभर्टन कमिटी र जर्ज होल्डिङ (जो एभर्टन फुटबल क्लबका अध्यक्ष र एन्फिलडका मालिक थिए) बीच विवाद भएपछि लिभरपुल फुटबल क्लबको स्थापना भएको हो। १८९२ मा [[एभर्टन फुटबल क्लब]] ले एन्फिलड छाडेर गुडिसन पार्कमा स्थानान्तरण भएपछि एन्फिलड खालि रहन पुग्यो। तर १८९२ मा उनै होल्डिङले लिभरपुल फुटबल क्लबको स्थापना गरे। 'सुरुमा ''एभर्टन एफ.सी र एथलेटिक ग्राउन्ड्स लिमिटेड '' नामकरण गरियो तर फुटबल संघले एभर्टन नामबाट दर्ता गर्न मानेन। तीन महिनापछि लिभरपुलले सदस्यता पायो। पहिले सिजनमा नै उसले ल्याङ्कसायर लिगको उपाधि हासिल गर्यो र १८९३-९४ सिजनका लागि फुटबल लिगको दोसो् स्रेणीमा आबद्ध भयो। पहिलो सिजनमा नै प्रथम भएपछि लिभरपुल प्रथम डिभिजनमा बढुवा भयो। सन् १९०१ र १९०६ मा उसले प्रथम स्रेणीमा उपाधि हासिल गर्यो।
 
==रेकर्ड==