"डाँडाबाघ मन्दिर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: जिल्ला बैतडी पाटन नगरपालीका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रम...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जिल्ला बैतडी पाटन नगरपालीका वार्ड नं.१२ उपल्लो सोराढ क्षेत्रमा अवस्थित डडेल्धुरा-वैतडी दशरथ चन्द राजमार्ग नजिक रहेको लोटने/डाँडाबाघ देवताको प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल सप्तमी तिथिमा विशेष पूजा लाग्ने र प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्दछ । यस मन्दिरमा आई दर्शन गर्ने भक्तजनहरुको मनोकांक्षा पुरा हुने विश्वास गरीन्छ