"परिष्कारवाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
परिष्कारवाद ({{lang-en|[[:en:Classicism|Classicism]]}}) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलार्इ शास्त्रीयतावाद पनि भनिन्छ ।
== परिचय ==
क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलार्इ खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । <ref>जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाडाैं ः साझा प्रकाशन</ref> यसकाे अर्काे नाम शास्त्रीयतावाद पनि हाे । अंग्रेजीमा यसलार्इ क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्राेनाेले गरेकाे पाइन्छ । यस वादका प्रवर्तक हाेरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ
 
== प्रमुख मान्यताहरू ==
"https://ne.wikipedia.org/wiki/परिष्कारवाद" बाट अनुप्रेषित