"बझाङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ। बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चऊधारीचौधारी तथा [[ब्यासी]] गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्वारबारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ। कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रही आएको छ।
 
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/बझाङ_जिल्ला" बाट अनुप्रेषित