"भट्टराई डाँडा" का संशोधनहरू बिचको अन्तर

सा विकिलिङ्क्स जोडे/मेटाए भाषा/व्याकरण सुधार
विकिलिङ्क्स जोडे/मेटाए सन्दर्भ जोडे/सुधारे
पङ्क्ति ४७:
|population_footnotes =
|population_note =
|population_total = 551<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2014/04/38Tahanu_WardLevel.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
|population_total = ५५१
|population_density_km2 = auto
|population_blank1_title = Ethnicities
पङ्क्ति ७१:
}}
 
'''भट्टराई डाँडा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी]] अञ्चलको [[स्याङ्जा जिल्ला|स्याङ्जा]] जिल्लाको [[साँखर]] गाविस वडा न. ६ मा पर्ने गाउँ हो।हो । भट्टराई डाँडा, स्याङ्गजा जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा पर्ने नेपालको अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्यकोमध्येको एक हो।हो । खास गरि दक्षिण भागमा बग्ने कालिगण्डकी नदि, जसलाई सालिकराम दुंगाकोढुंगाको खानीको रुपमा चिनिन्छ, त्यसले अझ भट्टराई डाँडाको सुन्दरतालाई बयान गर्दछ।गर्दछ । यो गाउँमा १४६ वटा घर छन ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)" />
 
==समाज==
प्रमुख तिर्थस्थल केलादीमा[[केलादी]]मा बाहुनहरुको बाहुल्यता रहेको छ। । [[ब्राह्मण]], छेत्री[[क्षेत्री]], [[नेवार]], [[सुनार]], [[ठकुरी]], [[सार्की]], [[कुमाल जाति|कुमाल]], बिस्वकर्मा[[विश्वकर्मा जाति|विश्वकर्मा]], यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ। त्यस्तै गरि दक्षिण भाग जुन [[गण्डकी नदी|कालिगण्डकी]]ले सिमाना बनाउदै [[पाल्पा जिल्ला]] संग छुट्टिएको अनि पश्चिमी भाग जुन [[सेखाम]] गाबिसगाविस संग सिमाना जोडिएको छ, त्यो क्षेत्रमा भने प्राय [[ब्राह्मण|बाहुन]] जातका मानिस हरुमानिसहरु बसोबास गर्ने गर्दछन।गर्दछन । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै[[हिन्दु]]नै हो।हो । प्राय यहाँका मानिसहरु [[दसैं]], [[तिहार]], [[तीज]] लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन।
 
==जनसङ्ख्या==
भट्टराई डाँडाको जनसंख्या ५५१ रहेको छ।छ ।<ref name="census">{{citeनेपालको web | url=http://cbs.gov.np/wp-content/uploads/2014/04/39Syangja_WardLevel.pdf| title=नेपालराष्ट्रिय जनगणना बि.स.२०६८ |(गाविस accessdate=तह)" November 2012}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==