"पाण्डे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पाण्डे''' व '''पाण्डेय''' [[थर]] हो। यो प्रायगरेर [[नेपाल]]को ब्राह्मण / [[बाहुन]] जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
 
यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[:en:Guyana|भारतको गुयाना]], [[:en:Fiji|फिजी]], [[:en:Mauritius|मरीसस्]] र [[:en:Trinidad र Tobago|ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
 
==उन्पन्न==
 
'''पाण्डेको''' उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द word ''पण्डित'' बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी ([[:en:priest|priest]]) वा 'scholar' हुन्छ।
 
 
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित