"पाण्डे" का संशोधनहरू बिचको अन्तर

अंग्रेजी शब्द हटाइदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''Pandeyपाण्डे''' पाण्डे pāndey र '''पाण्डेय pāndeya ''' [[थर]] हो। यो प्रायगरेर [[नेपाल]]को ब्राह्मण / [[बाहुन]] जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
 
यो थर भारतमा पनि पाइन्छ जस्तै [[:en:Guyana|भारतको गुयाना]], [[:en:Fiji|फिजी]], [[:en:Mauritius|मरीसस्]] र [[:en:Trinidad र Tobago|ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित