"माटो" का संशोधनहरू बिचको अन्तर

→‎माटोको प्रयोग: माटोको प्रकारहरु, सामान्य जानकारी, स्रोत जोडिएन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
*पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
*बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
 
*रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
*तलैया माटोः बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
*हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/माटो" बाट अनुप्रेषित