"आँखा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''आँखा''' मानव शरीरको एक अंग हो। यो अंगले दृष्टिको काम गर्दछ। [[Category:...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Eye iris.jpg|right|thumb|मानव आँखाको नजिकबाट खिँचिएको चित्र]]
'''आँखा''' मानव शरीरको एक अंग हो। यो अंगले दृष्टिको काम गर्दछ।
 
[[Image:Schematic diagram of the human eye en.svg|right|thumb|मानव आँखाको योजनात्मक आरेख]]
'''आँखा''' शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। [[मानव]] शरीरमा दुई आँखा हुन्छन। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। आंखाको विभिन्न भाग यस प्रकार छन-
*स्क्लेरा
*कोरोइड
*रेटिना
*कंजंक्टिभा
*कर्निया
*आइरिस
*प्युपिल
*एन्टेरियर च्याम्बर
*पोस्टेरियर च्याम्बर
*एक्वस ह्युमर
*भिट्रस ह्युमर आदि
 
==बाहिरी लिँक==
 
[[Category:संवेदी अंग]]
[[Category:शारिरीक शिक्षा]]
[[Category:मानव अंग]]
"https://ne.wikipedia.org/wiki/आँखा" बाट अनुप्रेषित