"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
 
[[File:भानुभक्त.jpg|आदिकवि भानुभक्त आचार्य]]
[[File:Bhanu salik Nepal Academy4.JPG|thumb|नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको शालिक]]
 
'''भानुभक्त आचार्य''' (जन्म वि. सं. १८७१ असार २९, मृत्यु वि सँ १९२५ असोज ६)<ref name = "himalayatimes">[http://himalayatimes.com.np/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%83%E0%A4%A4_newsMjA5.html "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"]</ref> नेपाली भाषाका कवि हुन जसलाई नेपाली भाषाका [[आदिकवि]] भनेर चिनिन्छ<ref>[http://gorkhapatra.org.np/mag/muna.detail.php?article_id=357&cat_id=28 आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७]</ref>। उनले [[प्रश्नोत्तर]] (वि.सं. १९१० ), [[भक्तमाला]] (वि.सं. १९१०), [[बधूशिक्षा|वधूशिक्षा]](वि सं १९१९) <ref name = "himalayatimes" /> लगायतका कृतिहरू लेखेका छन्। उनले [[बाल्मीकीय रामायण]]लाई [[नेपाली भाषा]]मा अनुवाद गरेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर [[मोतिराम भट्ट]]ले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन।