"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७९:
 
३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ ।
[[=== [[सत्यम्|सत्य]] ===]]
'''सत्यमेव जयते नानृतम्''' अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित