"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७८:
२. वाचिक अहिंसा ः शस्त्र अस्त्रकाे चाेट बिर्सन सकिन्छ तर वचनद्वारा लागेकाे चाेट सदासर्वदा रहिरहन्छ । अर्काकाे हित गर्ने र मनाेहारी वचन बाेल्नु वाचिक अहिंसा हाे ।
 
३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित