"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७६:
१. बाैद्धिक अहिंसा ः प्राणी मात्रलार्इ अाफुसमान देख्नु, मनले कसैकाे कुभलाे नचिताउनु बाैद्धिक हिंसा हाे । यसलार्इ मानसिक हिंसा पनि भनिन्छ ।
 
२. वाचिक अहिंसा ः शस्त्र अस्त्रकाे चाेट बिर्सन सकिन्छ तर वचनद्वारा लागेकाे चाेट सदासर्वदा रहिरहन्छ । अर्काकाे हित गर्ने र मनाेहारी वचन बाेल्नु वाचिक अहिंसा हाे
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित