"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३७२:
पातञ्जल याेगसूत्र अनुसार यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह पर्दछन् ।
=== अहिंसा ===
प्रणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित